You are viewing the translated version of खानेपानी सेवा उपयोगको प्राथमिकता.
Section 33
खानेपानी सेवा उपयोगको प्राथमिकता
(१) सेवा प्रदायकले नियम ३२ मा उल्लिखित आधारको अधीनमा रही उपभोक्तालाई देहायका खानेपानी सेवा उपलब्ध गराउन प्राथमिकता दिनुपर्नेछ:-
(क) घरेलु उपयोग,
(ख) स्वास्थ्य चौकी, विद्यालय, छात्राबास, अनाथालय, बृद्धाश्रम,
(ग) सरकारी, अर्ध-सरकारी वा गैर-सरकारी संस्था,
(घ) अत्यन्त जरूरी सार्वजनिक महत्वको निर्माण कार्य,
(ङ) व्यावसायिक प्रयोजन, र
(च) औच्योगिक प्रयोजन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भूकम्प, बाढी, पहिरो, आगलागी, महामारी वा त्यस्तै अन्य कुनै विपद्को अवस्थामा त्यस्तो विपद्बाट प्रभावित क्षेत्रमा पहिलो प्राथमिकता दिई सेवा प्रवाह गर्नु पर्नेछ ।